Developed By Kuldeep Sharma

May 1, 2022

कण्डमको आयात घट्यो

काठमाडौं। चालू आर्थिक वर्षको ९ महिनामा कन्डम आयात घटेको छ।

भन्सार विभागले दिएको जानकारीअनुसार गत आर्थिक वर्षको अवधिको तुलनामा ४ करोड ९५ लाख रुपैयाँ कम छ। चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट १३ करोड ९८ लाख रुपैयाँको मात्रै कन्डम भित्रिएको हो। गत आर्थिक वर्षको (साउन–चैत)सम्ममा १८ करोड ९३ लाख रुपैयाँको कन्डम भित्रिएको थियो।

चालू आर्थिक वर्षको ९ महिनामा १ करोड ४० लाख ६४ हजार वटा मात्रै कन्डम भित्रिएको विभागले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma