Developed By Kuldeep Sharma

May 14, 2022

फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो।

मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य १७० रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ पुगेको छ। बढेको मूल्य आज राति १२ बजेबाट लागु हुनेछ।

हवाइ इन्धन र खान पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निमगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma