काठमाडाैँ। कम्तीमा तीन दिन देशभरजसो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले (सोमरबा बिहान) पनि काठमाडौंसहित बागमती प्रदेश, प्रदेश १ र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
प्रतिक्रिया