Developed By Kuldeep Sharma

April 22, 2022

यस्तो छ एमालेको घोषणापत्र

काठमाडौं। नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। आज(शुक्रबार) नेकपा एमालेको ७४औं स्थापना दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गरेको हो।

पार्टीले आजै देशभरका स्थानीय तहमा प्रतिवद्धता पत्र पनि सार्वजनिक गरेको छ।

यस्तो छ घोषणापत्र – स्थानीय निर्वाचन घोषणा पत्र ०७९ (resize)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma