काठमाडौं । काठमाडौं महानगरपालिकाबाट मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका र्यापर बालेन शाहले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्दै छन् ।
उनले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछन्। उनको घोषणा पत्रमा होम डेलिभरी सरकार र भ्रष्टाचार विरोधी ब्यूरोसंगै शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात व्यवस्थापन, पानी, महिला तथा बालबालिकाका क्षेत्रमा नयाँ योजना समेटिएका छन्।
यस्तो छ घोषणापत्र
प्रतिक्रिया