Developed By Kuldeep Sharma

March 19, 2023

स्ववियु निर्वाचन : (फोटो फिचर)

काठमाडौं। आज देशभर त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त अधिकांश क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ।

बिहान ८ बजेदेखि मतदान सुरु भएको छ। मतदानको समय दिउँसो ४ बजेसम्म तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma