Developed By Kuldeep Sharma

August 4, 2022

मोतीराज र सविनले ल्याए तीज कोशेली ‘आउ बस आडैमा’

काठमाडौं। पत्रकार गिरी भुसालको निर्देशनमा बनेको तीज गीत ‘आउ बस आडैमा’ सार्वजनिक भएको छ।

हरितालिका तीजको छेको बारेर उनले ‘आउ बस आडैमा’ बोलको गीत सार्वजनिक गरेका हुन्। गायक मोतीराज खनालको शब्दमा स्वयं खनाल र रीता राउतको स्वर रहेको छ।

राजीव शाहको संगीत संयोजन रहेको गीतमा गौरव परियारको रेकर्डिङ रहेको छ। ओम प्रसाईको छायांकन तथा सम्पादन रहेको म्युजिक भिडियोमा सविन खड्का, सजिना लामिछाने, अर्जुन तिरुवा र प्रिति भुजेलको अभिनय रहेको छ।

यस्तो छ भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma