Developed By Kuldeep Sharma

November 23, 2022

मकवानपुर-१ मा कमल थापा २ हजार ४ सय मतले पछाडि

काठमाडौं। नेकपा एमालेका उम्मेदवार कमल थापा मकवानपुर क्षेत्र नं १ मा २ हजार ४ सय मतले पछाडि परेका छन्।

थापाले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले १५ हजार ३ सय मत ल्याउँदा नेकपा एमालेका कमल थापाले १२ हजार ८ सय ९६ मत ल्याएका छन्।

तेश्रोमा रहेका राप्रपाका दीपक बहादुर सिंहले १० हजार ३ सय ५५ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma