Developed By Kuldeep Sharma

December 3, 2022

बाजुराको (क) मा गठबन्धनका उम्मेदवार शाही विजयी

काठमाडौं। बाजुराको प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही १० हजार ९ सय ७३ मत ल्याएर विजयी भएका छन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका शाहीले नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीलाई पराजित गरेका हुन्। रेग्मीले ८ हजार ६ सय ३२ मत प्राप्त ल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma