Developed By Kuldeep Sharma

May 8, 2022

यस्तो छ एमालेको ६७ बुँदे संकल्प (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एक दशक एमालेले देशको नेतृत्व गर्न पाए विकास र समृद्धिको उत्कर्षमा मुलुकलाई पुर्‍याउने दावी गरेका छन्। आइतबार पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा एमालेको ६७ बुँदे संकल्पसहित जनतालाई अपिल गर्दै अध्यक्ष ओलीले वहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय कांग्रेसले शासन गरेको बताए।

उनले संविधानको अपब्याख्या गरेर एमालेलाई सत्ता बाहिर लगिएकाले जनादेशबाट जवाफ दिनुपर्ने बताएका छन्। उनले जनादेश भन्दा ठूलो परमादेश नहुने भन्दै एमालेलाई मत दिन आह्वान गरेका छन्।

यस्तो छ संकल्प

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma