Developed By Kuldeep Sharma

May 11, 2022

आज र भोलि मतदान केन्द्रमै मतदाता शिक्षा

काठमाडौं। निर्वाचन आयोगले वैशाख २८ ९आज० र २९ ९भोलि० गते मतदाता शिक्षा दिने भएको छ।निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने छ। टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ।

निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यसपटक अघि नै गरिने भएको हो । वैशाख ३० गते निर्वाचन हुँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma