काठमाडौं। स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर बढाउदै गएका छन्।
६ हजार४७३ मत गणना हुँदा साहले २ हजार ४५७ मत ल्याएका छन्। उनले तेस्रो स्थानमा रहेकी काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले भन्दा दोब्बर बढी मत पाएका छन्।
सिर्जनाले १ हजार १६८ मत पाएकी छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापित १ हजार ४२७ मतका साथ दोस्रो स्थानमा छन्।
प्रतिक्रिया