चितवन। भरतपुर महानगरको मतगणना रोकिएको छ। स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो।
सुर्य चिन्हमा स्वस्तिक छाप नबुझिएको भन्दै मत बदर भएको भनेर निर्वाचन अधिकृतले भनेपछि विवाद भएको हो। त्यो मतपत्रलाइ सदर नगरेसम्म मतगणनामा सहभागी नहुने एमालेको अडान छ।
एमालेले मुख्य निर्वाचन अधिकृत र गणक कर्मचारीले भूमिका शंकास्पद रहेकाे आरोप लगाएको छ।
प्रतिक्रिया