Developed By Kuldeep Sharma

May 16, 2022

भरतपुर महानगरपालिकामा रेनुलाई विजयले चार मतले उछिने

चितवन। चितवनस्थित भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई चार मतले उछिनेका छन्। अहिले भरतपुर महानगरपालिका ३ काे मतगणाना भइरहेकाे छ। अहिलेसम्म ३६३३ विजय सुवेदी (एमाले), ३६२९रेनु दाहाल (माओवादी केन्द्र) १३९७ जगन्नाथ पौडेल (स्वतन्त्र) मत ल्याएका छन्।

त्यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी धेरै अगाडि छन्। अहिलेसम्म उपमेयर ४११३ चित्रसेन अधिकारी (काङ्ग्रेस), २८६१ हिमला गुरुङ (राप्रपा) मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma