Developed By Kuldeep Sharma

May 18, 2022

पोखरा महानगरपालिका : गठबन्धनका आचार्य र रानाभाटको अग्रता कायमै

पोखरा। पोखरा महानगरपालिकामा अहिलेसम्म ३३२०० मत गणाना सम्पन्न भएको छ। यहाँ सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्य अग्रस्थानमा कायमै छन्। उनले १३७९४ मत ल्याउँदा उनका प्रतिस्पधीर् कृष्णा थापाले १२०४२ मत ल्याएका छन्।

त्यस्तै उपमेयरमा भने कांग्रेसकी कोपिला रानाभाट अगाडि छन्। उनले एमालेकी मञ्जुदेवी गुरूङभन्दा धेरै मत ल्याइरहेकी छन्। रानाभाटले १४०६८ मत ल्याउँदा गुरूङको १३७९४ मत मात्र छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma