Developed By Kuldeep Sharma

April 25, 2022

गायक टंकले दर्ता गराए स्वतन्त्रबाट मेयरको उम्मेदवारी

काठमाडौं। गायक टंक तिमिल्सैनाले अछामको पञ्चदेवल विनायक नगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यलयमा उनले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्।

लोक दोहोरी तथा देउवा गायक कलाकारितमा चर्चित हछन्। उनले सयौँ गीतमा आजाव दिएका छन् भने मोडलि पनि गरेका छन्। उनले आफुले जिते नगरपालिकामा व्याप्त खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासमा लाग्ने बताएका छन्।

तिमिल्सैनाले हिजो मात्रै सामाजिक सञ्जालमा आफुले उम्मेदवारी दर्ता गराउने जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma