Developed By Kuldeep Sharma

April 25, 2022

कांग्रेसबाट वीरेन्द्रनगरको मेयरमा खड्का उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसबाट सुर्खेत वीरेन्द्रनगरको मेयरमा उपेन्द्र खड्का उम्मेदवार बनेका छन्। सोमबार बसेको पार्टीको बैठकले मेयरमा उपेन्द्र खड्कालाई उम्मेदवार बनाएको हो।

कांग्रेसबाट मेयरका लागि सात जनाको नाम सिफारिस भएको थियो भने अन्तिममा खड्काको नाम मेयरका लागि पार्टीले उम्मेदवार बनाएको हो। उप–मेयरमा रामकुमारी थापाको नाम टुङ्गाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma