Developed By Kuldeep Sharma

November 25, 2022

पछिल्लो २४ घण्टामा १० जनामा कोरोना सङ्क्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

पीसीआर र एन्टीजेन गरी एक हजार ३८१ जनाको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

थप २८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय २७ जनामा झरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma