Developed By Kuldeep Sharma

January 30, 2023

काभ्रेको चौरिदेउरालि २ नाग्रेगगर्चेमा दुई दिने निःशुल्क दन्द सिबिर सम्पन्न

काठमाडौं। डिसिडब्लुसि सामुदायिक हस्पिटलको आयोजनामा सुप्रिम डेण्टल कियरको प्राविधिक सहयोगमा काभ्रेपलान्चोकको चौरिदेउरालि गाउँपालिका २ नाग्रेगगर्चेमा दुई दिने निःशुल्क दन्द सिबिर सम्पन्न भएको छ।

काभ्रेपलान्चोकको बिकट गाउँको रूपमा चिनिएको चौंरिदेउरालि गाउँपालिकामाको हस्पिटलको स्थापना भएपछि धेरै राहत मिलेको शिविरमा सेवा आएका सेवाग्राहीले बताए।

आँखा शिविर ,अर्थो सम्बन्धि शिविर , अकुपंचर र महिलाको पाठेघर सम्बन्धि स्वास्थ शिविर निरन्तर संचालन आएईरहेकोमा हस्पिटलले यश पटक दुई दिने निःशुल्क दन्त शिविर संचालन गरेको हो।

सो शिविरमा १२७ जनाले निःशुल्क सेवालिएका थिए।उक्त शिविरमा दाँत ओेखाल्ने ,दाँत भर्ने ,दाँत सफागरि निःशुल्क ओैषधी वितरण गरिएको थियो।

रामेछाप ,सिन्धुपाल्चोक ,दोलखा र काभ्रेपलान्चोकको सिमानामा पर्ने रजवासा डिसिडब्लुसिसामुदायिक हस्पिटल रहेकोछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma