Developed By Kuldeep Sharma

April 24, 2022

थप ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  ।पछिल्लो २४ घण्टामा देशभर थप ११ जनामा कोरोना भारइस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ जनामा गरिएको परीक्षणमा ११जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा २५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २६९ जना संक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ९४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma