Developed By Kuldeep Sharma

May 2, 2022

स्थानीय तह निर्वाचनमा ३५३ जना निर्विरोध निर्वाचित

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा ३५३ निर्विरोध निर्वाचित भएको जनाएको छ। सोमबार पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३५३ जना निर्विरोध निर्वाचित भएको जानकारी दिएका हुन्।

‘१७० दलित महिला सदस्यमा उम्मेदवारी परेन,’ उनले भने, ‘३:५५ बजेसम्म प्रविष्ट भएअनुसार ३५३ जना निर्विरोध भएका छन्।’उनका अनुसार १७० दलित महिला सदस्यमा उम्मेदवारी नै दर्ता भएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma