काठमाडौं। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।
जिल्लामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीहरुले नियुक्ति पत्र बुझिसकेका छन्।
निर्वाचन सामाग्री लिएर मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन्।
अधिकांश मतदान केन्द्रमा निर्वाचनका सामग्री मंगलबार पुगिसको छन्। केहीमा बुधबार बिहान पुग्ने निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया