Developed By Kuldeep Sharma

May 13, 2022

कांग्रेस महामन्त्री शर्माद्वारा मतदान, भने– कांग्रेसको पक्षमा नतिजा आउँछ

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन्।

स्थानीय तहको निर्वाचन अन्तर्गत उनले आज बिहान मतदान गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशभर उत्साहपूर्वक मतदान भइरहेको र कांग्रेसको पक्षमा नतिजा आउने विश्वास रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma