Developed By Kuldeep Sharma

May 13, 2022

मतदान गर्दै गगन थापाले भने– कांग्रेस पहिलो पार्टी हुन्छ

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका छन्।

उनले शुक्रबार बिहान काठमाडौं महानगरपालिका–३१ को मैतीदेवीको केन्द्रबाट मतदान गरेका हुन्।

मतदानपछि बोल्दै उनले स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने दाबी गरे।

उनले लोकतन्त्र र संविधानको रक्षाको लागि भएको गठबन्धन भएको स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma