रौतहट। यमुनामाई गाउँपालिका–१ मतदान केन्द्रबाट स्थानीय लुटेका मतपेटिका सुरक्षाकर्मीलेले फिर्ता ल्याएका छन्।
मतदान सकिएपछि स्थानीयले मतपेटिका लुटेका थिए। साथै, मतपेटिका लिएर स्थानीय भागेका थिए।
फितलो सुरक्षा व्यवस्थाका कारण सुरक्षाकर्मीबीचबाटै मतपेटिका लुटिएको भन्दै प्रहरी प्रधान कार्यालयले रौतहटका एसपी विनोद घिमिरेलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ।
प्रतिक्रिया