काठमाडौं। कञ्चनपुरको लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन्।
जोशीले ४ सय ६४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३ सय ४९ मत पाए।
नेकपा एमालेका जितबहादुर चौधरीले २ सय ६६ मत ल्याए। वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
प्रतिक्रिया