Developed By Kuldeep Sharma
काठमाडौं। गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं को वडाध्यक्षमा हिराबहादुर थापासहित प्यानल नै विजयी भएको छ।
वडाध्यक्षमा थापाले ४८२ मत ल्याएर विजयी प्राप्त गरेका हुन्।
यस्तै वडा नं ३ मा पनि नेपाली कांग्रेसका बाबुरामको प्यानलै विजयी भएको छ।
प्रतिक्रिया