Developed By Kuldeep Sharma

May 14, 2022

धुलिखेलको मेयरमा स्वतन्त्र उम्मेदवार र उपमेयरमा कांग्रेसको अग्रता

काठमाडौं। काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेत र उपमेयरमा नेपाली कांग्रेसका निराजन जंगमले अग्रता लिएका छन्। वडा नम्बर १ को मतगणनाको प्रारम्भिक नतिजा अनुसार बस्नेतले २८३ मत पाएका छन् भने जंगमले २८२ मत ल्याएका छन्।

दोस्रो स्थानमा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले २१३ मत ल्याउदै उपमेयरमा एमालेकी लालतारा अधिकारीले २२७ मत पाएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma