Developed By Kuldeep Sharma

May 14, 2022

सुदूरपश्चिममा एकीकृत समाजवादीले खाता खोल्यो

बझाङ। खप्तडछान्ना गाउँपालिका–१ मा समाजवादी प्यानलसहित वडामा विजयी भएको छ।

एमालेलाई हराउँदै समाजवादीबाट अध्यक्षका उम्मेदवार देवीभक्त जोशी प्यानलसहित विजयी भएका हुन्।

उनी ४ सय ४० मत ल्याएका विजय हुँदा नेकपा एमालेका सुरेश खत्रीले २ सय ३८ मत ल्याए।

योसँगै सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले विजयी सुरुवात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma