Developed By Kuldeep Sharma
काठमाडौं। काठमाडौं महानगरमा मतगणना सुरू भएको छ।
सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलका अनुसार वडा नम्बर १ र ३२ को मतगणना सुरू गरिएको छ।
काठमाडौं महानगरपालिकाको मतगणना सर्वाधिक चासोको केन्द्रमा छ।
प्रतिक्रिया