Developed By Kuldeep Sharma

May 14, 2022

कांग्रेस, एमाले र विप्लवको गठबन्धनलाई हराउँदै थवाङ–५ मा माओवादीको प्यानलै विजयी

रोल्पा। नेकपा माओवादी केन्द्रले रोल्पाको थवाङबाट विजयी सुरुवात गरेको छ। थवाङ गाउँपालिका–५ मा माओवादीको प्यानल नै विजयी भएको छ।

काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानल सहित विजयी भए।

घर्तीले ३९५ मत ल्याउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २९१ मत प्राप्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma