कैलाली। टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले सुरुवाती अग्रता लिएको छ।
पहिलो एक सय मत गन्दा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ती पार्टीका मेयर पदका उम्मेदवारले ३४ मत प्राप्त गरेकी छन्।
नागरिक उन्मुक्ती पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ। एमालेका उम्मेदवारले १८ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवारले १६ मत पाएका छन्।
प्रतिक्रिया