काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्।
महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२८० मतगणना हुँदा बालेनले अग्रता कायमै राखेका छन्।
१२८० मतगणना हुँदाः
बालेन शाह (स्वतन्त्र): ४१३
केशव स्थापित (एमाले): ३६६
सिर्जना सिंह (कांग्रेस): २३३
अहिले महानगरको वडा नम्बर १,२,३ र ३२ नम्बर वडाको मतगणना चलिरहेको छ।
उपमेयरमा एमालेले ५२० र एकीकृत समाजवादीका उम्मेदवारले ११० मत पाएका छन्।
प्रतिक्रिया