चितवन। भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले झिनो अग्रता कायमै राखेकी छन्।
एमाले उम्मेदवार विजय सुवेदीले उनलाई पछ्याइरहेका छन्। उनी रेनुभन्दा १४ मतले मात्रै पछि छन्।
६४७६ मतगणना हुँदा
रेनु दाहाल (माओवादी): २३१७ मत
विजय सुवेदी (एमाले): २३०३ मत
जगन्नाथ पौडेल (कांग्रेस बागी) : ७६१ मत
प्रतिक्रिया