Developed By Kuldeep Sharma

May 15, 2022

भरतपुरमा एमाले भन्दा रेनु दाहाल २ मतले अगाडि

चितवन। भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले झिनो अग्रता कायमै राखेकी छन्।

एमाले उम्मेदवार विजय सुवेदीले उनलाई पछ्याइरहेका छन्। उनी रेनुभन्दा २ मतले मात्रै पछि छन्।

६४७६ मतगणना हुँदा
रेनु दाहाल (माओवादी): २४२५ मत
विजय सुवेदी (एमाले): २४२४ मत
जगन्नाथ पौडेल (कांग्रेस बागी) : ७६१ मत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma