Developed By Kuldeep Sharma

May 15, 2022

हुम्लाको ताँजकोटमा माओवादी र दार्चुलाको महाकालीमा एमाले विजयी

काठमाडौं। हुम्लाको ताँजकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसी विजयी भएका छन् ।

कति मत ल्याए ?
अध्यक्ष
माओवादी केन्द्रका लालकेश जैसीः १८१० मत
एमालेका अजमल बुढाः ९९५ मत
उपाध्यक्ष
नेपाली कांग्रेसः सुरेन्द्रबहादुर थापा १३९१ मत (विजयी)
एमालेका रुपचन्द्रा ऐडीः ४७७ मत

ताँजकोटमा कांग्रेस र माओवादीको गठबन्धन गरेको थियो ।

त्यस्तै, दार्चुलाको महाकाली नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन्।

कति मत ल्याए?
नेकपा एमालेका नरसिंह चैंसिरः ५००३ मत
नेपाली कांग्रेसका उम्मेदवार हंसराज भट्टः ३८८७ मत

उपप्रमुख
एमालेकी दुर्गा कुमारी खत्रीः ४६३६ (निर्वाचित)
नेपाली कांग्रेसकी सुना बोहराः ४१८२ मत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma