Developed By Kuldeep Sharma

May 16, 2022

रेनु दाहाललाई पछि पार्दै भरतपुरमा एमालेका सुवेदीको अग्रता

चितवन। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बनाएका छन् ।

पछिल्लो मत परिणामअनुसार पनि सुवेदी माओवादीकी रेनु दाहालभन्दा अघि छन्।

पछिल्लो मत परिणामअनुसार, जम्मा १३३६४ गणना हुँदा
विजय सुवेदी, नेकपा (एमाले) – ४५५०
रेनु दाहाल, नेकपा (माओवादी केन्द्र) – ४४९५
जगन्नाथ पौडेल, (स्वतन्त्र) – १९९८

उपप्रमुखमा
चित्रसेन अधिकारी, (नेपाली कांग्रेस) – ५३१३
हिमला गुरुङ, (राप्रपा) – ३६२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma