Developed By Kuldeep Sharma

May 17, 2022

भरतपुरमा रेनुले ह्वात्तै बढाइन् अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम

चितवन। भरतपुरमा महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

पछिल्लो मतपरिणामअनुसार रेनुले एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३२३ मत ल्याएर अग्रता कायमै गरेकी छन्।

यस्तो छ पछिल्लो मतपरिणामः
मेयर
रेनु दाहाल (गठबन्धन–माओवादी)– ७३५१
विजय सुवेदी (एमाले)– ७०२८
जगन्नाथ पौडेल (कांग्रेस बागी) – ३५६२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma