काठमाडौं। प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्तआह्वान गरेको हो ।
ल्याव टेक्निसियन १३६ र प्रशासनतर्फ पनि १३६ जना कर्मचारी माग गरिएको छ । योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवदेन दिनसक्ने जारी सार्वजनिक सूचनामा उल्लेख छ ।
प्रतिक्रिया