Developed By Kuldeep Sharma

मंसिर ८, २०७९

रुपन्देही–३ : थोरै मतान्तरले बालकृष्ण खाण अगाडि

बुटवल । प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा मतगणना जारी छ ।

पछिल्लो मतपरिणामानुसार नेपाली कांग्रेसका उमेदवार बालकृष्ण खाँणको अग्रता कायम छ । उनले १९ हजार ३२४ मत पाएका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार दीपक बोहोराले १८ हजार ८३२ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर ४२९ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma