Developed By Kuldeep Sharma

May 10, 2023

पूर्व गृहमन्त्री खाणलाई टेकु पुर्‍याइयो, स्वकीय सचिव केसी पनि पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई टेकु पुर्‍याइइको छ।

आज बिहान चावहिलस्थित मैजुबहालबाट खाणलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई म्याद थपका लागि केहीबेरमा अदालत लैजाने तयारी भएको बताइएको छ।

त्यस्तै प्रहरीले खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ। केसीलाईपनि प्रहरीले आजै पक्राउ गरेको हो। केहिदिन अघि खाणलाई पैसा बुझाएको विषयमा एक अडियो सार्वजनिक भएको थियो। सोहि अडियोको अनुसन्धान गर्दा खाण पक्राउ परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma