Developed By Kuldeep Sharma

May 10, 2022

स्थानीय प्रशासन र सुरक्षा निकायलाई आयोगको १० बुँदे निर्देशन

काठमाडौं। निर्वाचन आयोगले स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्वाचनलाई निष्पक्ष र भयररिहत बनाउन निर्देशन दिएको छ ।

आयोगको १० बुँदे निर्देशन जारी गर्दै आचारसंहिता तथा मौन अवधिको पूर्ण पालना भए/नभएको हेर्न आग्रह गरेको छ । दलको झण्डा, चुनाव चिह्न तथा गाडी प्रयोेग भएको छ अथवा छैन हेर्न र प्रयाग भए निर्वाचन कार्यालयमा खबर गर्न भनेको छ ।

यस्ताे छ निर्देशन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma