Developed By Kuldeep Sharma

May 13, 2022

वर्षाका कारण हुम्लाका तीन वटा मतदान केन्द्रमा मतदान प्रभावित

काठमाडौं। वर्षाका कारण हुम्लामा मतदान प्रभावित भएको छ।

जिल्लाका तीन वटा मतदान केन्द्रमा मतदान अझै पनि प्रक्रिया सुरु हुन नसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ। नाम्खा गाउँपालिकाको महाबौद्ध मावि, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश र स्वयम्भु आधारभूत विद्यालय बराई मतदान केन्द्रमा मतदान प्रभावित भएको हो।

जिल्लाका ५ वटा मतदान केन्द्र मध्य चंखेली गाउँपालिका–५ को डाँफे आधारभूत विद्यालय नेप्का र सर्केगाड गाउँपालिका– ८ को अंशुवर्मा आधारभूत विद्यालयमा भने मतदान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma