Developed By Kuldeep Sharma

April 26, 2022

एमालेसँग तालमेल गर्ने कार्यकर्तालाई भोजपुर माओवादीले गर्‍यो कारवाही

काठमाडौं।
भोजपुरमा स्थानीय तहको चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कार्यकर्तालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ।
एमालेसँग तालमेल नगर्ने केन्द्रीय नीति विपरीत जिल्लाको दुई नगरपालिकाको वडामा तालमेल गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ।

कारवाहीमा पर्नेहरुको नामावली विज्ञप्तिमा हेर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma