Developed By Kuldeep Sharma

July 18, 2022

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, निर्णय सुनाउने तयारी

काठमाडौं। गत सोमबारदेखि सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। आज ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने भएको हो।

हिजो बसेको पदाधिकारी बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गरेको बताइएको छ। जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारी सम्म सबैले आफ्नो कुरा राखेका थिए। आज बस्ने बैठकमा निर्णय सुनाउने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma