Developed By Kuldeep Sharma

July 26, 2022

विराटनगर महानगरपालिकाका मेयरको सम्पत्तिः ३ करोडको प्राडो,८० तोला सुन र १० लाख नगद

काठमाडौं।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। उनले बजार क्षेत्रमा साढे चार बिघा जग्गा, ३ करोड ३० लाखको प्राडो, ८० तोला सुन र १० लाख नगद रहेको विवरण बुझाएका हुन् ।

कोइरालाले बुझाएको सम्पत्ती विवरणमा घर र व्यवसायबारे उल्लेख छैन । उनले सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma