काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरू पनि रुख चिह्नबाट नै चुनाव लड्ने भएका छन्। नगरपालिमा माओवादीसँग ३ वटा वडा अध्यक्षसहित १३ सिटमा गठबन्धन भएको छ।
एउटै चुनाव चिन्ह लिएर लड्दा मत खेर नजाने भएकाले यस्तो निर्णय गरिएको माओवादीले जनाएको छ। सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले स्थानीय तहमा स्थानीय आवश्यकता अनुसार तालमेल र केही स्थानमा मित्रवत प्रतिस्पर्धा गरेका छन्।
त्यसैगरी ६ महानगरपालिका र ११ उपमहानगरपालिमा भने पाँचै दलले तालमेल गरेर भागबण्डा गर्दै उम्मेदवार उठाएका छन्। केही स्थानीय तहमा गठबन्धनभित्रै रहेका दलहरुबीच पनि तालमेल भएको छ।
दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयरमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए। मेयरमा बस्नेत र उपमेयरमा तामाङ निर्वाचित भएकी हुन्। उनीहरूलाई नै पुन: उम्मेदवार भनाइएको छ।
उम्मेदवारहरूको सूची
मेयर- मोहन बस्नेत
उपमेयर- बसन्ती डंगोल तामाङ
१.
वडा अध्यक्ष- जयन्द्र लामा
वडा सदस्य- शिव कुमार तामाङ
वडा सदस्य- प्रेम बिष्ट
महिला सदस्य -रमा पहरी
दलित महिला -जयन्ती नेपाली
२.
वडा अध्यक्ष-रामचन्द्र क्षेत्री
वडा सदस्य -पवन कु के सि
वडा सदस्य -राजकुमार पाण्डे
महिला सदस्य- गंगा नगरकोटी
दलित महिला- पुर्णिमा परियार
३.
वडा अध्यक्ष -सागर श्रेष्ठ
वडा सदस्य -सुरेन्द्र कार्की
वडा सदस्य- राम श्रेष्ठ
महिला सदस्य- लक्ष्मी भण्डारी
४.
वडा अध्यक्ष- पुष्कर खड्का
वडा सदस्य-कृष्णसरन मगर
वडा सदस्य- सानुबाबु श्रेष्ठ
महिला सदस्य- सङ्गिता तामाङ्ग
दलित महिला- उषा दुलाल
५.
वडा अध्यक्ष- श्याम बहादुर खत्री
वडा सदस्य- उद्धव के सि
वडा सदस्य -शिवहरी भुजेल
महिला सदस्य- बिधालक्ष्मी श्रेष्ठ
दलित महिला- सृजना बिशुंखे
६.
वडा अध्यक्ष- शैलेषमान मानन्धर
वडा सदस्य -मोहन बलामी
वडा सदस्य- सुखदेव महर्जन
महिला सदस्य- ईश्वरी के सि
दलित महिला -चन्द्र कुमारी पोडे
७.
वडा अध्यक्ष- विष्णुहरि अर्याल
वडा सदस्य -श्रीराम तामाङ्ग
वडा सदस्य-शेखर तामाङ्ग
महिला सदस्य -पार्वती बास्तोला
८.
वडा अध्यक्ष- योश कुमार लामा
वडा सदस्य- उत्तम प्रसाद आचार्य
वडा सदस्य- किसान राई
महिला सदस्य- प्रमिला वाइबा
दलित महिला -भानु बिश्वकर्मा
९.
वडा अध्यक्ष- अम्रिका बलामी
वडा सदस्य- राजु अधिकारी
वडा सदस्य- बिक्रम तामाङ्ग
महिला सदस्य- सुमित्रा के सि
दलित महिला- मिना परियार
प्रतिक्रिया