Developed By Kuldeep Sharma

August 13, 2022

निहारिकालाई टिचिङ हस्पिटलको मानसिक वार्डमा राखियो

काठमाडौं। न्याय माग गर्दै आत्मदाह प्रयास गरेकी निहारिका राजपुतलाई टिचिङ अस्पतालको मानसिक वार्डमा राखिएको छ। प्रहरीका अनुसार उनलाई मनोवैज्ञानिक उपचार आवश्यक रहेको भन्दै सो वार्डमा राखिएको हो।

हिजो राष्ट्रपति भवन अगाडि आत्मदाह प्रयास गरेपछि तत्काल प्रहरीले उनलाई नियन्त्रणमा लगिएको थियो । त्यहाँबाट टिचिङ अस्पताल पुर्याइ इमर्जेन्सीमा प्राथमिक उपचार गरेपछि मानसिक वार्डमा भर्ना गरिएको हो । निहारिकाले भने आफूलाई अनसनस्थलमै फर्काइदिन माग गरिरहेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma