Developed By Kuldeep Sharma

April 30, 2022

स्थानीय तह निर्वाचनः करिब ८ हजार जनाले लिए उम्मेदवारी फिर्ता (सूचीसहित)

काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराएका करिब ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दै करिब ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको छ।

करिब ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएसँग अब एक लाख ४५ हजार करिब उम्मेदवार कायम हुने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma