पर्साको वीरगञ्ज बाहेक अन्य पालिकामा कांग्रेस, जसपा, माओवादी र एसले गठबन्धन गर्ने
April 13, 2022
83 Shares
काठमाडौं। आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि पर्सामा वीरगन्ज महानगर बाहेकका पालिकामा ४ दलीय गठबन्धन हुने भएको छ।
मंगलबार बसेको बैठकमा बर्तमान सत्ता गठबन्धनका नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले महानगर बाहेकमा गठबनधन गर्ने सहमती गरेका हुन्।
पर्सामा महानगरबाहेक तीन नगरपालिका र १० गाउँपालिका छन्। त्यहाँ कसरी गठबन्धन गर्ने भन्ने विषयमा भने निर्णय भइनसकेको नेताहरुले बताएका छन्।
प्रतिक्रिया